पेटभित्र रहेको अनावश्यक वायु मलद्वारबाट निष्कासन हुने प्रक्रियालाई पाद भनिन्छ । पाद्नु एक सामान्य प्राकृतिक कार्य हो जुन हरेक मान्छेमा हुन्छ ।
पेटको समस्या तथा ग्यास्ट्रिक भएको मान्छेलाई भने यसको ठूलो प्रभाव हुन्छ । तपाईं थाहा होला या नहोला, पाद रोक्नु स्वास्थ्यको लागि हानिकारक हो । किनकी पादमा रहेको ग्यास मस्तिस्कमा गई टाउको दुख्ने समस्या पनि उत्पन्न हुनसक्छ ।
नाक तथा मुखबाट हावा लिँदा तथा छाड्दा कसैलाई मतलब हुँदैन । तर जब कसैले मलद्वारबाट हावा छोड्दछ तब यसले नजिकका मानिसलाई दिक्क पार्दछ र हावा छोड्नेलाई लज्जित बनाउँदछ ।
कहिलेकाहीँ अझ तिखो आवाज र नमिठो गन्ध सहित आउने यस्तो ग्यास समस्याको विषय नै बन्दछ । तर विज्ञहरुका अनुसार यसरी ग्यास छाड्नुमा लाज मान्नुपर्ने कुनै कारण छैन । यो त मानिसको पाचन प्रणाली स्वस्थ भएको संकेत हो ।
पाद किन आउँछ ?
पेटभित्र पाचन क्रियाको दौरान ग्यास उत्पन्न हुन्छ । त्यो ग्यास कहिले मुखबाट त कहिले मलद्धारबाट बाहिर निस्किन्छ । मलद्धारबाट निस्किने ग्यास सधै दुर्गन्धित तथा ठूलो आवाज सहितको हुँदैन । शोध अनुसार एक जना व्यक्तिले दिनमा औषतमा १४ पटक पाद्दछ ।
अधिकांश पटक कुनै आवाज विना नै ग्यास उत्सर्जन हुन्छ । यसरी छाडिने ग्यासमा कार्वनडाइअक्साइडको मात्रा बढि हुन्छ । यदि तपाइँले छाड्ने ग्यास तिखो गन्ध सहितको छ भने यसबाट बुझ्नुपर्छ की तपाइँले पर्याप्त फाइबर सहितको भोजन लिन पाउनुभएको छ र तपाइँको पेटमा पर्याप्त मात्रामा लाभदायक ब्याक्टेरिया छन् ।
तर ग्यास निकै दुर्गन्धित छ र सहनै नसक्ने तरिकाले गन्हाउँछ भने चाहीँ यसले राम्रो संकेत गर्दैन । यसको अर्थ हुन्छ तपाइँको पाचन तन्त्र अस्वस्थ छ । यसरी ग्यास बढि गन्हाउनुको अर्थ कारण तपाइँले यस्ता चिजहरु खाइरहनुभएको छ जसले उच्च मात्रामा हाइड्रोजन सल्फाइड ग्यास उत्पन्न गरिरहेको छ ।
शोधकर्ताका अनुसार खासगरी हाइड्रोजन सल्फाइड ग्यासका कारण मलद्वारबाट आउने ग्यासमा गन्ध आउँछ । शोधकर्ताका अनुसार केवल ग्यास छाड्नेलाई मात्र होइन ग्यास सुघ्नेलाई पनि फाइदा हुन्छ । पादमा मिसिएर आउने मिथेन ग्यास सुँघ्नाले मानिसमा विभिन्न खाले रोगको खतरा क मगर्दछ ।
डिमेन्सिया रोगका बिरामीलाई मिथेन ग्यासले निकै लाभ पूराउँदछ । त्यस्तै हाइड्रोजन सल्फाइड ग्यासले पनि डिमेन्सियाका बिरामीको सरिरमा लाभदायक इन्जाइम उत्पादन गर्न सहयोग पूराउँछ ।
पादका बारेमा रोचक तथ्हहरू यस्ता छन्
१. नुहाएको बेला पादेको पाद बढी दुर्गन्धित हुन्छ । यसमा ५९५ नाइट्रोजन, २१५ हाइड्रोजन, ९५ कार्बनडाइअक्साइड, ७५ मिथेन, ३५ अक्सिजन तथा १५ अन्य तत्वहरु मिसिएको हुन्छ ।
२. एउटा व्यक्तिले दिनमा औसत १४ पटक पाद्दछ भने जीवनभरमा ४०२००० पटक पाद्दछ ।
३. पृथ्वीमा भएको सबै प्राणी मध्ये धमिराले धेरै पाद पाद्दछ ।
४. पादले हाम्रो ब्लड प्रेसरलाई कन्ट्रोल गर्छ ।
५. मध्य युगमा मानिसहरु आफ्नो पाद एउटा खालि भाँडामा पादेर भाँडालाई बन्द गरेर राख्थे, पछी त्यो पादलाई सुघ्यो हने आयु बढ्छ भन्ने अन्दविश्वास थियो ।
६. ब्ल्यु व्हेल माछाले पादेको पादको बुलबुल यति ठु
लो हुन्छ कि उक्त फोका भित्र एउटा सिंगै घोडा अट्दछ ।
७. कुकुरले आफ्नो पाद्लाई देख्न सक्छ ।
८. सिमिको तरकारी खाएको दिनमा पाद सबैभन्दा धेरै पटक आउँछ ।
९. अन्तरिक्षमा जाने अन्तरिक्षयात्रीहरुले पाद्न सक्दैनन्, किनभने अन्तरिक्षमा अन्तारिक्षयात्रिहरुको पेटमा पानि र ग्यासलाई अलग अलग गर्नको लागि गुरुत्वाकर्षण हुदैन ।
१०. पाद्लाई बासनादार बनाउनको लागी दबाई पनि निर्माण भएको छ, फादर क्रिसमस भन्ने औषधि खानु भयो भने तपाइले पादेको पादमा चकलेट र गुलाबको बास्ना आउने गर्छ ।११. तपाइले पादेको पादको हावाले बलिरहेको मैनबत्ती सजिलैसंग निभाउन सक्छ, किनभने यसको स्पिड १० फिट प्रति सेकेन्ड हुन्छ ।
१२.पाद पादने बेलामा यसको तापक्रम ९८.६ डिग्री फरेनहाइट हुन्छ । पाद एक प्रज्वलनशील पदार्थ भएकोले पादेको बेला आगो बाले पाद बल्दछ । यस्तो कार्यले कहिले कहीं तपाइलाई चोट पनि पुराउन सक्छ ।
१३. मानिस मरेको ३ घण्टापछी पनि पाद भने आइरहेको हुन्छ ।१४. नाइट्रोजन र कार्बनडाइअक्साइड बढी भएको पादमा गन्ध धेरै आउदैन तर त्यस्ता पादहरुको आवाज ठुलो हुन्छ ।
१५. कहिले काँही पाद आएको हाम्रो मलद्वारको नशाले पाद र दिसा बीच अन्तर छुट्याउन नसके पादेको बेला थोरै दिसा पनि पाद संगै आउदछ ।
१६. सन् २००९ मा अमेरिकाको फ्लोरिडामा १२ वर्षीय बिध्यार्थिलाई धेरै पादेको कारण गिरफ्तार गरिएको थियो ।
१७. तपाइलाई यदी पादै पादले भरिएको च्याम्बरमा थुनेर राखियो भने पनि उक्त पादको कारण तपाइको मृत्यु भने हुँदैन ।१८. हवाईयात्रामा मानिसहरु धेरै पाद्दछ्न, पाद्को दुर्गन्ध कम गर्नको लागी चारकोल फिल्टरको प्रयोग गरिएको हुन्छ ।
१९. हाम्रो पादमा हुने १% हाइड्रोजन सल्फाईडले नै पादलाई दुर्गन्धित बनाउदछ ।
२१. यदि कुनै व्यक्तिले ६ वर्ष ९ महिनासम्म लगातार पादिरहंछ भने त्यो पादको इनर्जी एउटा एटम बम जतिको हुन्छ ।
पिसाब रोक्ने बानी नराम्रो
हतार हुँदा पिसाब रोकेर काम गर्ने धेरैको बानी हुन्छ । ‘एकैछिन त हो नि के फरक पर्ला र ? भन्दै धेरैले पिसाब रोकेर अरू काम गर्छन् । विशेषगरी नेपालमा उपयुक्त ठाउँको अभावमा धेरै महिला पिसाब रोक्न बाध्य छन् । तर पिसाब रोकेर गरिने हेलचेक्र्याइँ जीवनभरका लागि पीडा बन्न सक्छ ।
यसतर्फ चिकित्सकले सावधान रहन सुझाएका छन् । चिकित्सकका अनुसार समयमै पिसाब गरिएन भने वा महसुस गरेको दुई मिनेटभित्र फेरिएन भने त्यसले स्वास्थ्यमा घातक असर गर्छ । युरोलोजोस्ट डा.भोलाराज जोशीका अनुसार जति धेरै समय पिसाब रोकेर राखिन्छ पिसाब थैलीमा उति नै बढी ब्याक्टेरिया विकसित हुन्छ ।
धेरै पानी पिउनु पनि हानिकारक
एक अध्ययनअनुसार धेरै पानी पिउनु पनि हानिकारक हुन्छ । केही समयअघि बेलायतमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । धेरै पानी पिउँदा मृगौला ठीक रहन्छ तर तौल कम हुनुका साथै एकाग्रता घट्छ ।
अनारका फाइदा पनि पढ्नुहाेस्
अनारमा भिटामिन सी प्रशस्त पाइन्छ । अनारबाट पोटासियम, आइरन, अमिनो एसिड, जिंक तथा भिटामिन बी पनि प्राप्त हुन्छ । यसले धमनीको रक्षा गर्छ । मौसम कोलस्ट्रोलको स्तर तथा तौल घटाउन पनि सहयोगी हुन्छ । अनार खाँदा पाचनक्रिया ठीक रहन्छ । यो फल पत्थरी, निमोनिया, सर्दी तथा ज्वरोमा पनि फाइदाजनक साबित हुनसक्छ । यसको नियमित सेवन गरे अनुहारमा निखार आउँछ।
थकाइ लाग्दा के खाने ?
शरीरमा सामान्यभन्दा कम शक्ति हुनुलाई थकान भनिन्छ । धेरै शारीरिक परिश्रम गर्दा तथा खेल खेल्दा थकाइ लाग्न सक्छ । कहिलेकाहीँ क्षणभरका लागि मात्र थकाइ लाग्न सक्छ भने कहिले लामै समयसम्म त्यसको अनुभूति हुन्छ । थकाइ लागेका बेला भोजनमा ध्यान पुर्याउनुपर्छ ।
प्रशस्त फलफूल तथा तरकारी समावेश गरिएको भोजनले शरीरमा शक्ति बढाउँछ । त्यसैले बढी मात्रामा फलफूल, तरकारी एवं सलाद सेवन गर्नुपर्छ ।
फलफूलमा आँप, अनार, स्याउ, अंगुर, जुनार, तरकारीमा पालुंगोको साग, गोलभेंडा, कुरिलो, च्याउ, हरिया सागपात तथा आलु खानु उपयोगी हुन्छ ।
दूधमा मह मिसाएर पिउनुपर्छ ।
भिटामिन बीको अभावमा थकान महसुस हुने हुँदा दैनिक भोजनमा भिटामिन बीयुक्त भोजन समावेश गर्नुपर्छ । चोकरसहितको गहुँको परिकार, ब्राउन राइस, हरिया सागपात, दाल, गेडागुडी, केराउ, दूध, अण्डा, केरा, अन्जिर, पेस्ता तथा काजुमा भिटामिन बी पाइन्छ ।

ConversionConversion EmoticonEmoticon