१. बाहिर सुन भित्र चाँदी, चाँदीलाई पकाएर मुखभित्र खाँदी, के हो ?
– चामल
२. इउँ त इउँ, टिप्नेलाई सय रूपियाँ दिउँ, के हो ?
– छायाँ
३. नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाउको अनुहार, के हो ?
– बाँदर
४. हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?
– भूँईंचालो
५. आकाशमुनि दुई तारा, दुई तारामुनि दुई धारा, दुई धारामुनि भैंसी बस्ने ठूलो आहाल, के हो ?
– मानिसको अनुहार

६. हानेर हान्न नसकिने तानेर तान्न नसकिने, के हो ?
– पानी
७. स्याउँ स्याउँ चल्ला १२ गाउँ हल्ला, के हो ?
– मुत
८. सुरिलो हाँगा एउटै पात, के हो ?
– पन्यू
९. सानो सानो रूख छ, चढ्नमा दुख्छ, के हो ?
– सिस्नुको बोट
१०. तल मादल बजाउने माथि छमछम नाच्ने, के हो ?
– चंगा उडाएको

११. भाँडो पाक्छ, चामल पाक्दैन, के हो ?
– अम्बा
१२. किन्नेले राख्दैन, पाउनेले किन्दैन, के हो ?
– उपहार

ConversionConversion EmoticonEmoticon