Loshar2076

Loshar2076
#Tamang culture

मृगौलाका बिरामीले के खाने ? के नखाने ? http://bit.ly/2SvK0Z0

खान हुने : 
चामल, गहुँ , फापर, कोदो, जौ, मकै, कर्नफ्लेक्स, सुजी, साबुदाना, चिउरा, भुजा, बिस्कुट, पास्ता, म्याकरोनी, पाउरोटी, कर्नफलेर । 
तरकारी : मेथीको साग, चाइनिज साग, सलाद, साग, चुकन्दर, लौका, घिरौला, स्कुस, काँक्रो, ग्याँठकोबी, चिचिन्डो, परबर, हरियो बकुल्ला, हरियो मटरकोसा । 
फलफूल : अम्बा, स्याउ, नास्पाती, मेवा, भुइँकटर, स्ट्रबेरी । 
दूध, दही : दूध र दूधबाट बनेका     परिकारहरू तोकिएको मात्रामा । साथै चिकित्सकले तोकेबमोजिम पानी पिउनुपर्छ । 
खान नहुने : 
    तामा, सिन्की, गुन्द्रुक, च्याउ ।
    पेय पदार्थ, जस्तै कोक, फ्यान्टा, फ्रुट जुस, बियर, रक्सी, चिया, कफी आदि । 
    प्याकेटका सुपहरू, पुराना तयारी अचारह,रू आल चिप्स, नुनिला बिस्कुट पापड, दालमोठ । 
    खाने मसलाहरू जस्तै— काजु, बदाम, नरिवल, ओखर, किसमिस, पेस्ता, अन्जिर आदि । 
    बेकरीका खानेकुराहरू ।
    अजिनोमोटो प्रयोग गरिएका खानेकुराहरू । 
    तारे भुटेका खानेकुराहरू जस्तै नमकिन, पुरी, समोसा । 
    हर्लिक्स, बर्नभिटा, भिभा । 
    रातो मासु जस्तै राँगा, खसी, बोका, सुँगुर, बंगुर । 
    भित्री मासु जस्तै कलेजो, फोक्सो, मुटु आदि । 
    चुरोट, सुर्ती, खैनी ।


http://bit.ly/2SvK0Z0
Previous
Next Post »